नामावली प्रकाशन २६ मा

नामावली प्रकाशन २६ मा


NRN UK 5th Covention Logo Option 1लण्डन । गैरआवासीय नेपाली संघ, यूकेले हिजो १७ तारिख साधारण सदस्यहरुको पारामको संकलन आफ्नो पाँचौ साधारण सभामा गरेको छ । उक्त भेलामा नै यही अगष्टको २६ तारिख निवार्चनमा उमेदवारहरुको नामावली प्रकाशन गरिने सूचना सार्वजनिक पनि गरेको छ । विगतमा भन्दा यो वर्ष प्रशस्तै नयाँ सदस्यहरुले सदस्यता लिएको बताइएको छ ।
मेस, यूके