गैरआवासीयको दुईवटा कार्य सममितिको चयन

गैरआवासीयको दुईवटा कार्य सममितिको चयन


nrnलण्डन । गैरआवासीय नेपाली संघ यूके एउटै नाममा दुईवटा संस्थाको लागि कार्यसमिति सर्वसमितिबाट चुनिएको छ । महेन्द्र कँडेल समूह र योगेन क्षेत्री समूहहरुका आआफ्नै कार्यसमितिहरु निम्नवमोजिम खडा गरिएका छन् ।
महेन्द्र कँडेल समूह
अध्यक्ष महेन्द्र कंडेल, उपाध्यक्षद्वय सूर्य नेम्वाङ्ग, हिराधन राई, संयोजक राज कुमार त्रिपाठी, सह संयोजक डम्वर लिम्बु, कोषाध्यक्ष ठाकुर प्रसाद शर्मा, सदस्यहरु तिल कुमारी लिम्बू, धर्म तामाङ, योगेस राई, मिन बहादुर रानाभाट, उत्तम राई, बिष्णु वाग्ले, हरी गुरुङ, बुद्धिराम थापा मगर, ललित न्यौपाने, आईसीसी. सदस्यहरु तेज राई कैलास नेपाल, कर्ण शाही, बिज्ञान प्रसाई, बिनोद ज्ञावाली रहेका छन् ।
योगेन क्षेत्री समूह
अध्यक्ष योगेन्द्र बहादुर क्षेत्री, उपाध्यक्ष कृष्ण तिद्धिलसिन, बाल बहादुर गरुङ, राष्ट्रिय संयोजक योग कुमार फगामी, राष्ट्रिय सह संयोजक सगिंता मरहठ्ठा, कोषध्यक्ष डासु पाण्डे, सदस्यहरु हरी बहादुर थापा, गोपाल बहादुर गुरुङ, जय प्रकाश गरुङ, अर्जुन कुमार कटुवाल, भीम गुरुङ, राम बहादुर गलामी, फडिन्द्र भट्टराई आईसीसी. सदस्यहरु सुरेन्द्र बहादुर श्रेष्ठ, सुष्मा लिम्बू राई, थर्क सेन, बिजन भट्ट, पसुमति भण्डारी रहेका छन् ।