एनआरएन यूकेबाट उपाध्यक्ष महेन्द्र कँडेल बर्खास्त

एनआरएन यूकेबाट उपाध्यक्ष महेन्द्र कँडेल बर्खास्त


nrnletterलण्डन । गैरआवासीय नेपाली संघ यूकेले विधानको सम्मत नभएको भन्दै सो संस्थाका एक उपाध्यक्ष तथा अध्यक्ष पदको लागि एक प्रत्यासी तथा सोही नामकै गैरआवासीय नेपाली संघ यूकेका निर्विरोध चुनिइसकेका अध्यक्ष महेन्द्र कँडेललाई संस्था(गैरआवासीय नेपाली संघ)बाट सार्वजनिक रुपमा बर्खास्त गरिएको, जो केन्द्रीय अध्यक्ष जीवा लामिछानेको नाममा वोद्यार्थ गरिएको अनि संस्थाका वर्तमान अध्यक्ष कूल आचार्यसहित महासचिव रामसरण सिम्खडाको हस्ताक्षर गरिएको पत्र फेसबुकमार्फत पनि सार्वजनिक गरिएको छ । उही नामको संस्थाको लागि यही महिना हुने चुनावमा अध्यक्ष छानिइसकेका यसरी भूतपूर्व भएका mahendra-kandelउपाध्यक्ष महेन्द्र कँडेलको प्रतिक्रिया प्राप्त हुन सकेको छैन ।
केन्द्रले तर राष्ट्रिय समन्वयभित्र आन्तरिक रुपमा चलेको अमान्य कार्यान्वयनहरुउपर केन्द्रले हस्तक्षेप नगर्ने तर सबै समन्वयहरुलाई केन्द्रप्रति वफादार रहन भनिएको व्यहोराको समाचार पनि सार्वजनिक भएका छन् ।
—मेरो सम्वाददाता, लण्डन