लण्डन । चार्डपर्वको बेलामा अनि जाडोले कठ्याँग्रिने बेलामा यहाँ बेलायतमा भने, वर्षायामको जस्तो गरी झरी अनि आँधीबेहरीले बेलायतका विभिन्न स्थानहरु जलमग्न भएका छन् । लगभग हप्तादिनजस्तो गरी रोकिँदै र फर्किंदै गर्ने यो आँधीबेहरीले बेलायतका २५००० घरहरुमा बिजुलीको पुनर्स्थापना गरिसके पनि अझै १३००० घरहरु हिटर, बत्तीबिहीन रहेका छन् ।
रेल सेवामा पनि प्रशस्तै समस्याहरु आएकोमा विभिन्न सडकहरु पनि पूर्ण रुपमा बन्द भएका छन् ।
त्स्वीरहरु -बीबीसी




प्रतिक्रिया