परम्पराहरुमा रमाउँदै विदेशमा नेपालीहरु

परम्पराहरुमा रमाउँदै विदेशमा नेपालीहरु


1795892_10152320104279282_1423590758_oलण्डन । नेपाल छोडेको जुगौं भए पनि नेपाली परम्पराहरुलाई विदेशी आँगनमा पनि ज्युँका त्युँ ब्युँताउन नेपालीहरु खासगरी लण्डनमा लालायित देखिएका छन् । हिजो आइचतबारका दिन लण्डनका विभिन्न स्थानहरुमा नेपालीहरुले फागू पूर्णेको रंगीन पर्व परम्परारागत रुपमा मनाए । हिजोकै दिन, बंगलादेशको चटगाउँमा भएको विपश्व ट्वेन्टी-ट्न्वेटी क्रिकेटमा हंगकंगलाई ८० रनको व्यापक अन्तरले हराएर नेपाली क्रिकेट खेलाडीहरुकाले पाएको जीतको खुशियालीमा स्यापेन् फोरेर अनि रंगीविरंगी भएर पनि यो पालिको होली निक्कै नै उल्लासमय रुपमा मनाएका छन् ।

1238787_10152266866648695_1585151779_nनेपाली राजनीतिको विभाजित खेलले भिन्न भिन्न देखिन थालेका नेपालीहरुमा नेपाली क्रिकेट टिमको यस ऐतिहासिक सफलताले एकताको अनि साझा पनको भाव फैलिएको छ, त्यस्तै रुपमा यूके पनि अछुत रहेन ।

1782417_10152320098399282_1826415079_oनेपालको माया स्वेदशमा छ नै तर विदेशमा त्यो मायाको गुणामा निक्कै नै व्यापक अन्तरले ज्यादा फैलिएको हुन्छ भन्ने यथार्थको केही झलक हिजो लण्डनका कुनाकाप्चामा नेपालीहरुमा देखिएको थियो ।
-नीर खड्का, लण्डन, तस्वीर नरेन्द्र/नीर
1529972_10152320112589282_524549455_o
1658447_10152320093114282_632974773_o
1556405_10152320113604282_1600880192_o
1909432_10152320119369282_1088799016_o
1962743_717600598260296_869995476_n
1956954_10152320120784282_335998123_o
1974997_696414993751834_2036977403_n
10005933_10152320117384282_1088688662_o
1982180_747669165258331_67053054_n
1890564_10152320081784282_608026136_o