भारतमा नरेन्द्र मोदीको भारी विजयपछि भारतीय जनताले विभिन्न तरिकाले उत्सव मनाएका छन् । मनाइएका उत्सवमध्ये सबैभन्दा बढी चर्चा अमेरिकाको न्युयोर्कमा रहेका भारतीयले पाएका छन् ।
भाजपाको प्रचण्ड–विजयको खबर सुन्नेवित्तिकै न्युयोर्कमा विभिन्न ब्यवसायमा रहेका भारतीयहरू सडकमा उत्रिएर अकाशमा अमेरिकी डलर छरेर खुशी मनाएका थिए । भारतीय ब्यापारीहरूले छरेको डलर टिप्न बटुवाहरूबीच प्रतिस्पर्धा चलेको थियो । यसरी डलर छर्नेहरू मध्ये अधिकांश हिरा ब्यापारी रहेका बुझिएको छ ।
हेर्नुस् भिडियो–
New York man giving $100,000 to celebrate Modi win pic.twitter.com/rWQkDR7ZnI
— Rajiv Malhotra (@RajivMessage) May 24, 2019
प्रतिक्रिया