‘धुलाईमा सुपर फास्ट, जाडोमा रमाउनुहोस् हिटरको साथ’

‘धुलाईमा सुपर फास्ट, जाडोमा रमाउनुहोस् हिटरको साथ’


नेपालको नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड दाबी गर्दै आएको सिजी ब्राण्डले यस वर्षको जाडोलाई लक्षित गरेर सिजीको हरेक फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा सिजीको आकर्षक इलेक्ट्रिक हिटर उपहारस्वरुप उपलब्ध गराएको छ । छिटो–छरितो धुलाइको साथ साथै अत्याधुनिक प्रविधिसहितको ३६० डिग्री डाइमेन्सनल क्लिन केयरको सुविधासहित फ्रन्ट लोड वासिङ मेसिनहरुमा दश वर्षसम्मको वारेन्टी रहेको कम्पनीले जनाएको छ । सिजी वासिङ मेसिनले चिसोको समयमा कपडा धुने कार्यलाई सहज बनाउनुका साथ साथै निःशुल्क हिटर प्रदान गरेर ग्राहकलाई न्यानो प्रदान गराउने उद्देश्यले यस्तो योजना ल्याइएको बताइएको छ ।