नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक सोमबार (२६ जेठ) बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो २ बजे बस्ने बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल हुन सक्ने बुझिएको छ ।