भदौ १६ देखि निगमले चार अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्ने

भदौ १६ देखि निगमले चार अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्ने


नेपाल वायुसेवा निगमले सेप्टेम्बर महिनाको लागि नियमित उडान तालिका निर्धारण गरेको छ ।

नेपाल सरकारले भाद्र १६, २०७७ (सेप्टेम्बर १, २०२०) देखि केही देशमा नियमित उडान सुचारु गर्ने निर्णय गरेअनुसार निगमले सेप्टेम्बर महिनाको लागि नियमित उडान तालिका निर्धारण गरेको हो ।

तत्कालका लागि निगमले निम्नानुसारका चार अन्तर्राष्ट्रिय गन्तव्यहरूमा नियमित उडान गर्ने भएको छ । हेरौँ तालिका–

त्यसैगरी नियमित उडान नहुने विभिन्न देशका निम्न गन्तव्यहरूका लागि सेप्टेम्बर महिनाको उद्धार उडान तालिका समेत निगमले सार्वजनिक गरेको छ । हेरौँ तालिका–