हेज, लण्डन । नजिकिँदै गरेको हिन्दू महिलाहरुको महान चाड हरितालिका तीज भब्ये रुपले मनाउन हिल्लिगडोग नेपलिज कम्युनिटीले एउटा भव्य कार्यक्रम आयोजना गर्ने भएको छ । अगस्त १६ मा हेजमा आयोजना हुने उक्त्त कार्यक्रमलाई ‘तीज पार्टी’ भनेर नाम राखिएको छ । बेलुका ५ बजे बाट १२ बजेसम्म पार्टी चल्ने मिठु रानाले जानकारी दिएकिछिन् । यसरी देशबाट धेरै टाढा आएर पनि आफ्नो देशको संस्कृतिलाई बिदेशी भूमिमा जगेर्ना गर्न पाउँदा आफूलाई खुशी लागेको र महिला दिदी बहिनीहरुले बर्षभरिको ढुख-सुख बाडने एउटा साझा चौतारीको रुपमा यो कार्यक्रमलाई हेरिएको कार्यक्रम समयोजक अन्जना गुरुङले बतार्यन् । मिडलसेक्स क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली महिला- दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थित हुन र सँगै दर खान आउन पनि सुमीता गुरुङले सोही बेला सबैलाई आग्रह गरिन् । सो
प्रतिक्रिया