नेपालमा आइतबार १०५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या अब २,७०,९५९ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २,०२९ पुगेको छ ।
देशभर हालसम्म कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २,६६,३३६ पुगेको छ ।
प्रतिक्रिया