नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या २,०३८

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या २,०३८



नेपालमा पछिल्लो २४ घण्टामा ११९ जना कोरोनासंक्रमित थपिएका छन् भने सोही अवधिबीच थप ३ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोनासंक्रमितको कुल संख्या २,७१,९२५ पुगेको छ भने हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २,०३८ पुगेको छ ।

आइतबार २६० जना संक्रमित डिस्चार्ज भएका र हालसम्म डिस्चार्ज हुनेको संख्या २,६८,७२ पुगेको मन्त्रालयले जनाएको छ ।