निर्वाचन आयोगले नेकपा एमाले केपी शर्मा अोलीलाई र नेकपा माओवादी केन्द्र प्रचण्डलाई दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको फैसलाबमोजिम आयोगले यस्तो निर्णय गरेको हो ।
आयोगको मंगलबार बसेको बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज गर्नुका साथै आयोगले एमाले र माओवादीलाई पुनः एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन समेत सूचित गरेको छ ।


प्रतिक्रिया