- विकाश रौनियार, धादिङ
धादिङको गल्छी गाउँपालिका वडा नं ७ भल्टारमा गएराति भएको ट्रिपर दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
बैरेनीबाट थाँक्रेतर्फका लागि गुडेको बा ४ ख ५७७३ नम्बरको ट्रिपर सडकबाट २०० मिटर तल महेशखोलामा खसेर दुर्घटना हुँदा थाक्रे १ का ३३ वर्षीय सुर्य जिसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया