इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प



इन्डोनेसियामा बिहीबार भूकम्प गएको छ । देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सवेरै भूकम्प गएको हो । भूकम्पसम्बन्धी निकायले ६.१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ ।

ठूलो भूकम्प आए पनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण नआएको उनीहरुको भनाइ छ । स्थानीय समयानुसार विहिबार बिहान ८स्४५ बजेतिर भूकम्प गएको हो ।