नागरिक उड्डयन प्राधिकरणको जिम्मेवारी प्रदीप अधिकारीलाई

नागरिक उड्डयन प्राधिकरणको जिम्मेवारी प्रदीप अधिकारीलाई


नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो ।

उनी यसअघि प्राधिकरणको राष्ट्रिय गौरव आयोजनाका निर्देशक थिए ।