नेपाल प्रहरीमा ३ हजार भन्दा धेरै हवल्दारको सरुवा (सूचीसहित)

नेपाल प्रहरीमा ३ हजार भन्दा धेरै हवल्दारको सरुवा (सूचीसहित)


नेपाल प्रहरीमा ३ हजार भन्दा धेरै हवल्दारहरूको सरुवा भएको छ । प्रहरीको मानवश्रोत एवं प्रशासन विभागले सोमबार ३ हजार १ सय ५६ जना हवल्दारको सरुवा गरिएको जनाएको छ ।

फागुन महिनादेखिको तलव सरुवा भएकै स्थानबाट बुझ्ने गरी सरुवा गरिएको सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् सरुवाको सूची-