आज संसद्मा एपसीसीको प्रस्ताव पेश गरिनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारूढ नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रमुख सचेतक देवप्रसाद गुरुङलगायतले अहसमति राखेका थिए ।
प्रमुख सचेतक गुरुङ, सो पार्टीका सांसदहरु रेखा शर्मा र जयपुरी घर्तीले संसदमा प्रमुख प्रतिपक्षीको अवरोध जारी रहेको भन्दै एमसीसीका केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै असहमति जनाएका थिए ।
यस्तो छ माओवादीले कार्यब्यवस्था समितिमा एमसीसीका बारेमा राखेको फरक मत-

प्रतिक्रिया