एलजीद्वारा निःशुल्क एसी सर्भिस क्याम्प आयोजना

एलजीद्वारा निःशुल्क एसी सर्भिस क्याम्प आयोजना


एलजीले फागुन २६ गतेदेखि फ्रि एसी सर्भिस क्याम्प सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत कुनै पनि ब्राण्डको एसी निःशुल्क सर्भिसिङ गर्न सकिन्छ ।

साथै, स्पियर पार्टमा ५० प्रतिशतसम्म छुट, नयाँ एसी खरिदमा १९ प्रतिशत विशेष छुट र निःशुल्क इन्स्टलेसन तथा डिइन्स्टलेसन रहेको कम्पनीले जनाएको छ ।

जुनसुकै ब्राण्डको पुरानो एसी उचित मूल्याङ्कनसँग नयाँ एलजी एसी पनि साट्न सकिने बताइएको छ । निःशुल्क सर्भिसको लागि ९८०३६२१९२४ र ९८६४४७५५६९ मा सम्पर्क गरी रजिष्ट्रेसन गराउनुपर्ने जनाइएको भने यो योजना सीमित अवधिको लागि नेपाल अधिराज्यभरी लागु हुने पनि कम्पनीले बताएको छ ।

नजिकैको आधिकारीक सर्भिस सेन्टरमा सम्पर्क गरेर यसबारे थप विस्तृत जानकारी लिन सकिने एलजीले उल्लेख गरेकोे छ ।