राजदूत सिफारिसमा को-को परे ?

राजदूत सिफारिसमा को-को परे ?



रिक्त रहेका २० देशमा सरकारले राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सो निर्णय गरेको मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए ।

स्थानीय तहका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गर्ने तयारी गरिरहँदा आज बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो ।

सरकारले सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ सकिएपछि राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था रहेको छ ।

राजदूत सिफारिसमा को-को परे ?

१. बिष्णुपुकार श्रेष्ठ – चीन

२. वासुदेव मिश्र – श्रीलंका

३. दानबहादुर तामाङ – दक्षिण अफ्रिका

३. शर्मिला पराजुली ढकाल – स्पेन

४. मिलन तुलाधर – रूस

५ . डिल्लीराज पौडेल – मलेसिया

६. शान्ता रिजाल – इजरायल

७. नवराज सुवेदी – साउदी

८. घनश्याम बन्जाडे – बंगलादेश

९. दुर्गाबहादुर सुवेदी – जापान

१०. निर्मलराज काफ्ले – ब्राजिल

११. भरतकुमार रेग्मी – अष्ट्रिया

१२. सुशीलकुमार लम्साल – इजिप्ट

१३. कैलाश पोखरेल – अष्ट्रेलिया

१४. डिल्लीराज पौडेल – कतार

१५. ज्योति प्याकुरेल – दक्षिण कोरिया

१६. रामसुरज राय यादव – डेनमार्क

१७. डोरनाथ अर्याल

१८. हरिशचन्द्र घिमिरे

१९. तीर्थराज वाग्ले

२०. नरेशविक्रम ढकाल