जीआरएनसीको एम.आर.पी.सम्बन्धी जरुरी सूचना

जीआरएनसीको एम.आर.पी.सम्बन्धी जरुरी सूचना


nepalimrpफार्नबरोह । बेलायतको रशमूर र यसको सेरोफेरोमा निवासी नेपाली समुदायमा ग्रेटर रशमूर नेपाली कम्युनिटी यो आग्रह गर्दछ की एम आर पी पासपोर्टको लागि निबेदन गर्न यहाँ बसोबार गर्ने आम नेपालीहरुलाई सुबिधा होस् भनी ग्रेटर रशमूर नेपाली कम्युनिटीले गरेको आमन्त्रणश्वरुप बेलायतका लागि नेपाली दूताबासका कर्मचारीहरू यही आगामी ११ अक्टुबर २०१४ मा आई, दिनको ०१ बजेदेखि साँझ ७ बजेसम्म निम्न स्थानमा निबेदन फारम चेक र दर्ता गर्ने कार्यक्रम रहेकोले सो पूर्व यही सेप्टेम्बर २५,२६,२९ र ३० गते साँझ ०७ बजेदेखि ०८।३० बजेसम्म सोही स्थानमा आई आबेदन फारम सुबिधा लिनुहुन सुचित गरेको सूचना प्रकाशित गरेको छ । साथै असक्त, एकल महिलालाई पहिलो प्राथमिकता दिंदै अरुको हकमा ३०० को संख्याभित्र जो जसले पहिला संपर्क गर्दछ त्यही नै प्राथमिकतामा रहने र सरकारी दस्तुरबाहेक आवश्यक कागजात, मसी, कम्प्युटर र जनशक्ति परिचालनश्वरुप निबेदन गर्दा पाउन्ड १० लाग्ने ब्यहोरा अनुरोध गरिएको छ । सम्पूर्ण जानकारिको लागि देहाय बमोजिमका महानुभावलाई संपर्क गर्नुहुन समेत अनुरोध गरिएको छ ।

संपर्क
संयोजक जंग सुनुवार [सदस्य जी आर एन सी] ०७८४६८५३४३४

ओम थापा [उपाध्याक्ष जी आर एन सी] ०७८८६९२८४३०

जिब बेल्बासे [उपाध्याक्ष जि आर एन सी] ०७५५७४७०३९७

रामधन राई [कोषाधक्ष जी आर एन सी] ०७७२७०२७९४९

स्थान
Gurkha Security Services LTD
Falcon House
16 Fernhill Road Farnborough
GU14 9RX

(रोहित कुमार गुरुङ्
[महासचिब जि आर एन सी] ०७९१५१४७७९१