नेपालब्रिटेन डटकमका अनुसार बेलायतका चर्चित १० नेपाली

नेपालब्रिटेन डटकमका अनुसार बेलायतका चर्चित १० नेपाली


10704771_862095067135506_1811213928_n-414x700लण्डन । बेलायतस्थित नेपाली समाचार पोर्टल नेपाल ब्रिटेन डट कमले आउँदो महिनाको १२ तारिख आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा गत वर्ष जस्तै यो साल पनि बेलायतस्थित नेपाली समाजमा यस समाचार पोर्टलका अनुसार उत्कृष्ठ वा उल्लेखनीय योगदान गरेवापत बेलायतका चर्चित दश नेपालीका रुपमा सम्मान गर्ने भएको छ । यसरी उक्त समाचार पोर्टनल सम्मान गर्न थालेको यो तेस्रोपटक हुनेछ ।
प्राप्त जानकारी अनुसार यो वर्ष उक्त समाचार पोर्टलको विश्लेषणमा बेलायती नेपाली समाजका विभिन्न क्षेत्र तथा समाजका निम्न दश व्यक्तित्वहरु रहेका छन् :-
१) ज्ञान राई
२) प्रा. डा. सूर्य सुवेदी
३) डा. जगन्नाथ शर्मा
४) मीन प्रसाद गुरुङ्ग
५) योगकुमार फगामी
६) कृष्ण तिमल्सिना
७) काशीराम भण्डारी
८) मञ्जु गुरुङ्ग
९) दयानिधि सापकोटा
१०) जीवन गुरुङ्ग
उक्त समाचार पोर्टलले किन र केका आधारमा माथि उल्लेख गरिएका व्यक्तित्वहरुलाई आफ्नो पोर्टलमार्फत आगामी महिनामा एक कार्यक्रमको आयोजना गरेर सम्मान गर्ने निर्णय ग-यो भन्ने बुझ्नका लागि यस लिङ्कमा क्लिक गरेर बुझ्न सकिने छ ।
click here as well