दशैं मेगा नाइटको आयोजकबाट सहयोग रकम हस्तान्तरण

दशैं मेगा नाइटको आयोजकबाट सहयोग रकम हस्तान्तरण


donationलण्डन । दशैं मेगा नाइट पूर्ण सफल भएको घोषणा गर्दै दशैं मेगा नाइटको आयोजक कमल गुरुंग,मुछेन्द्र गुरुंग, कमल गुरुंग र नवीन गुरुंगबाट उठेको रकममध्ये, यूके पाउण्ड २००१, कास्किी जिल्ला धम्पुस वडा नं २ मा अवस्थित श्री उदय मा विलाई धम्पुस समाज यूकेको अध्यक्ष अमर गुरुंगलाई हस्तान्तरण गरिएको छ । कार्यक्रमको आयोजना गरिनुपूर्व गरिएको वाचाअनुसार आयोजकले कोशी वाढी पीडितको सहयोगार्थ पचासहजार रुपैंया बीएफबीएसमार्फत् नेपाल पैसा पठाइदिन अनुरोध गर्दै श्रीमती मन्जु गुरुंगलाई रकम हस्तान्तरण गरेको छ ।
त्यसै क्रममा श्रीमती मन्जु गुरुंगले आफ्नो ज्व्यवसायउको नाम सपन इन्टरनेशनलको तर्फबाट पनि पचास हजार नेपाली रुपैंया थपेर त्यसैमा मिलाई रु.एक लाख दिने घोषणा गरेकिछिन् । आयोजकको तर्फएबाट सम्पूर्ण दर्शकहरुलाई कार्यक्रमलाई सफल बनाइदिएकोमा धन्यवाद दिँदै पत्रकारहरुले सोउपर खेलिदिएको भूमिकाको मुक्त कण्ठले प्रशैसा गर्दै हिजो अल्डरसटमा भएको सो कार्यक्रमको कमल गुरुंग विसर्जन गरेका थिए ।
1970672_10154671899745074_4460269411966245128_n