प्रतिनिधिसभाका लागि यी हुन् एकीकृत समाजवादीका उम्मेदवार

प्रतिनिधिसभाका लागि यी हुन् एकीकृत समाजवादीका उम्मेदवार


आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि प्रतिनिधिसभातर्फ नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवार तय गरेको छ । सत्ता गठबन्धनबीच भएको सहमतिबाट प्राप्त उन्नाइस सिटमा सो पार्टीले निम्नअनुसार उम्मेदवारको टुंगो लगाएको छ ।

यी हुन् नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारहरु :

१) इलाम क्षेत्र नं. १ – झलनाथ खनाल
२) उदयपुर क्षेत्र नं. २ – जगन्नाथ खतिवडा
३) रौतहट क्षेत्र नं. १ – माधवकुमार नेपाल
४) बारा क्षेत्र नं. ४ – कृष्णकुमार (किसान) श्रेष्ठ
५) काठमाडौं क्षेत्र नं. ८ – जीवनराम श्रेष्ठ
६) ललितपुर क्षेत्र नं. २ – कृष्णलाल महर्जन
७) धादिङ क्षेत्र नं. १ – राजेन्द्रप्रसाद पाण्डे
८) मकवानपुर क्षेत्र नं. २ – विरोध खतिवडा
९) कास्की क्षेत्र नं. २ – श्रीनाथ बराल
१०) गुल्मी क्षेत्र नं. २ – रामकुमारी झाँक्री
११) पाल्पा क्षेत्र नं. २ – सोमप्रसाद पाण्डे
१२) रुपन्देही क्षेत्र नं. २ – राजु गुरुङ
१३) दाङ क्षेत्र नं. १ – मेटमणि चौधरी
१४) सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)
१५) डोल्पा – धनबहादुर बुढा मगर
१६) दैलेख क्षेत्र नं. – १ – अम्बरबहादुर थापा
१७) अछाम क्षेत्र नं. १ – शेरबहादुर कुवँर
१८) बझाङ – भानुभक्त जोशी
१९) डोटी – प्रेमबहादुर आले