नेकपा एमालेका नेता घनश्यमा भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत शनिबार एक सन्देश जारी गर्दै उनले पार्टी छाडेको घोषणा गरेका हुन् । पार्टीले आगामी निर्वाचनका लागि उम्मेदवार नबनाएपछि उनले पार्टी छाडेको घोषणा गरेका हुन् ।
यस्तो छ भुसालको विज्ञप्ति-

प्रतिक्रिया