१७ सांसद शपथ ग्रहण कार्यक्रममै आएनन्

१७ सांसद शपथ ग्रहण कार्यक्रममै आएनन्


प्रतिनिधिसभा सदस्यमा पदको शपथ ग्रहण कार्यक्रममा १७ जना सांसद अनुपस्थित रहेका संघीय संसद सचिवालयले जनाएको छ ।

बिहीबार दिउँसो भएको शपथ ग्रहण कार्यक्रममा उनीहरु उपस्थित नभएका संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार अनुपस्थित १७ जना सांसदहरूको शपथ पछि हुनेछ ।