एनआइसी एसिया लघुवित्तको नगद लाभांश घोषणा

एनआइसी एसिया लघुवित्तको नगद लाभांश घोषणा


एनआइसी एसिया लघुवित्त वित्तीयको लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १४.७५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

लघुवित्तले २०७८/७९ को नाफाबाट १४.७५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

अब नियामक राष्ट्र बैंक र आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्तालाई उक्त लाभांश वितरण गरिने छ ।