काठमाडौंका मेयर र चिनियाँ राजदुतबीच भेटवार्ता

काठमाडौंका मेयर र चिनियाँ राजदुतबीच भेटवार्ता


काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र चिनियाँ राजदुत सेन सङबीच भेटवार्ता भएको छ ।

काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटमा एक अर्काबीचमा सहयोग र आदानप्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको बताइएको।