सत्ता गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार रामसहाय यादव !

सत्ता गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार रामसहाय यादव !


जसपाले उपराष्ट्रपतिको उम्मेदवारको रुपमा रामसहाय यादवलाई अघिसारेको छ ।

आगामी ३ चैतमा हुने उपराष्ट्रपति पदको उम्मेदवारको रुपमा रामसहाय यादवलाई उठाउने जसपाले निर्णय गरेको हो ।

बिहीबार बसेको जसपाको बैठकले रामसहाय यादवलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका सांसद राजकिशोर यादवले जानकारी दिए ।