त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन भोलि आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म हुने भएको छ।
त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि बिहान ८ बजेदेखि ४ बजेसम्म निर्वाचन हुने जनाएको हो।
![](https://i0.wp.com/ghatanarabichar.com/wp-content/uploads/2023/03/sobiyu.jpg?resize=720%2C720&ssl=1)
प्रतिक्रिया