चार सय रुपैयाँले घट्यो सुनको मूल्य

चार सय रुपैयाँले घट्यो सुनको मूल्य


सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १५ हजार रुपैयाँ कायम भएको छ ।

तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ ।

मङ्गलवार चाँदीको मूल्य पनि घटेको छ । जहाँ चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।