त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त

त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त


त्रिभुवन विश्वविद्यालयको रिक्त शिक्षाध्यक्ष र रजिस्ट्रारमा क्रमशः प्राडा खड्ग केसी र प्राडा केदार रिजाल नियुक्त भएका छन् ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री प्रचण्डले उपकुलपति प्राडा केशर बरालको सिफारिसमा सो नियुक्ति गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।