बागमती प्रदेशसभाको बैठक बुधबार (१२ वैशाख) राति १२ बजेदेखि अन्त्य

बागमती प्रदेशसभाको बैठक बुधबार (१२ वैशाख) राति १२ बजेदेखि अन्त्य


बागमती प्रदेशप्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज (१२ वैशाख) राति १२ बजेदेखि अन्त्य गरेका छन् । प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलका अनुसार प्रदेशप्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेशसभाको गत चैत १९ गते बसेको बैठकमा मुख्य मन्त्री शालिग्राम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिएपछि सभामुख भुवनकुमार पाठकले अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरेका थिए ।

photo: rss