चट्याङ लागेर मृत्यु

चट्याङ लागेर मृत्यु


सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका-१ गोगने बस्ने ७७ वर्षीय दर्वसिंह पुनको चट्याङ लागेर बुधबार राति मृत्यु भएको हो ।

घरको भान्साकोठामा चट्याङ पर्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।