सात डिआइजीको सरुवा र पदस्थापना

सात डिआइजीको सरुवा र पदस्थापना


गृह मन्त्रालयले बढुवा भएका चार जना प्रहरी नायव महानिरीक्षकको पदस्थापना गरेको छ ।

हालै बढुवा भएका कृष्णहरि शर्मालाई उपत्यका प्रहरी कार्यालय, दानबहादुर कार्कीलाई प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालय, डा. मनोज केसीलाई विशेष ब्युरोमा पदस्थापना गरिएको हो ।

डिआइजीहरु रामदत्त जोशीलाई त्रिभूवन विमानस्थल सुरक्षा कार्यालय, लालमणि आचार्यलार्य भरतपुर जुनियर प्रहरी शिक्षालय र अर्जुन चन्द ठकुरीलाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।