राजाबाट विजयादशमीको टिका प्रदान गरिने

राजाबाट विजयादशमीको टिका प्रदान गरिने


राजा ज्ञानेन्द्र शाहले आफ्ना शुभेच्छुक तथा सर्वसाधारण सबैलाई विजयादशमीका दिन टिका प्रदान गर्नुहुने भएको छ ।

राजाको सम्वाद सचिवालयले जनाएनुसार उक्त दिन राजा ज्ञानेन्द्र र रानी कोमलबाट निर्मल निवासमा अपरान्ह ४ बजे टीका प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यस वर्षको विजया दशमीको टीका असोज २६ गते शनिबार परेको छ ।