सिद्धार्थ बैंकका ग्राहकलाई होलिडे इन रिसोर्टमा विशेष छुट

सिद्धार्थ बैंकका ग्राहकलाई होलिडे इन रिसोर्टमा विशेष छुट


सिद्धार्थ बैंकका ग्राहकहरूले अब होलिडे इन रिसोर्टमा कोठा भाडा, खाना र पेय पदार्थमा १५ प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन् ।

यो विशेष अफर सिद्धार्थ बैंकका सबै कार्डधारकहरूका लागि मान्य हुने जानकारी दिँदै बैंकले आफ्ना ग्राहकहरूलाई थप सेवा सुविधा प्रदान गर्ने लक्ष्य राखिएको जनाएको छ।