नेपाली कांग्रेसबाट बागमती प्रदेशका मुख्यमन्त्री बनेका बहादुरसिंह लामाले संसदीय दलका नेताको हैसियत गुमाएपछि बागमती प्रदेश कांग्रेस संसदीय दलमा आज (१४ साउन) नयाँ नेता चयन हुने भएको छ ।
संसदीय दलका नेता चयन गर्न आज बिहान १०ः०० देखि ११ः०० बजेसम्म उम्मेदवारी दर्ता र अपराह्न २ः०० देखि ३ः०० बजेसम्म मतदान हुने कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले जानकारी दिएका छन् ।
प्रतिक्रिया