गोर्खाली बच्चाको लागि जोयना लुम्लेको अनुरोध

गोर्खाली बच्चाको लागि जोयना लुम्लेको अनुरोध


1395806_828572347228279_6699317783601068326_nलन्डन, बोन म्यारो (ब्लड क्यान्सर) बाट पीडित गोर्खा सर्जेन्ट नारायण खड्काको ४ बर्षीय छाेरा श्रीनिक खड्काको लागि बोन म्यारो डोनेशन गर्नको लागि गोर्खा आन्दोलनकी नायिका जोयना लुम्लेले सबैलाई सहयोगको लागि अपील गरेकिछिन् । तेस्रो पटकको लागि आवश्यक पर्ने बोन म्यारोको लागि इथ्निक माइनोरिटी डोनरको संख्या एकदमै न्यून भएको डाक्टरहरुको भनाइ रहेकोछ । उक्त बालकको ज्यान बचाउनको लागि सबै गोर्खाहरुलाई एकजुट भएर सहयोग गर्न लुम्ली तथा ब्लड क्यान्सर चारिटि एन्थोनी नोलानले समेत सक्दो सहयोगको आव्हान गरेकाछन् ।
गत जनवरीमा मात्र पत्ता लागेको उक्त रोग मानिस तथा जीवजन्तुको शरीरमा पाइने रातो तरल पदार्थ हो जसले शरीरको कोषमा आवश्यक पदार्थ जस्तै पोशाक तत्व र अक्सिजन पुर्याउछ । यो प्लाज्मा र रक्त कोषको समीश्रणले बनेको हुन्छ । बोन म्यारो त्यस्तो तत्व हो जुन हत्तपत्त कसैसँग मिल्दैन तसर्थ थुप्रै ब्यक्तिहरुको परीक्षण गर्नुपर्ने हुन्छ । प्रारम्भिक चरणमा केमोथेरापीको उपचार गरे तापनि पछि लुकेमीयाको उच्च जोखिम रहेका कारण डाक्टरले बोन म्यारोको प्रतिस्थापन गर्नुपर्ने सल्लाह दिएका थिए । एसियन मूलको ब्यक्ति भएका कारण उस्तै किसिमको बोन म्यारो पाउन गार्हो भएको ब्लड क्यान्सर च्यारिटी संस्था एन्थोनी नोलान्ले बताएकोछ ।
619_Red_and_Yellow_Bone_Marrowतसर्थ एसियन तथा इथिनिक माइनोरिटिलार्इ सक्दो सहयोग गर्न उक्त संस्थाले आग्रहसमेत गरेकोछ । यदि कसैले सहयोग गर्न चाहेको खण्डमा सजिलै संग अनलाइन मार्फत परिक्ष्यण कीट मगाएर त्यसको नमूना सम्बन्धित ठाउँमा पठाउन सकिनेछ । यदि उक्त नमुना बिरामीसँग मिल्न गएमा सम्पर्क गरी बोन म्यारो डोनेशनको लागि अनुरोध गरिनेछ । तलको लिंकमा गएर इच्क्षुक व्यक्तिले परीक्षण किट मगाउन सक्नुहुनेछ, तपाइं हाम्रो सानो सहयोग र आत्मीय मनले गर्दा त्यो सानो बालकले पुनर्जीवन पाउँछ भने किन पछि हट्ने ? सामान्यतया बोन म्यारो डोनेशन भन्नेबित्तिकै मनमा त्रास उत्मन्न हुन सक्छ तर जति सोचिन्छ त्यति नहुन सक्छ जसको लागि अरुको कुरामा विश्वास गर्नुभन्दा स्वयमले अध्ययन गरेको खण्डमा अझ स्पष्ट हुन सक्छ ।
11246367_912293272171356_6253181682806837738_oजानकारीको लागि तल एउटा भीडीयो पनि राखिएकोछ । एकपटक हेर्नुहोला र सबैले एकपटक सहयोगको भावना जगाउनुहोला |
किट अर्डरको लागि निम्न लिंकमा क्लिक गर्नुहोला ।
www.anthonynolan.org/register (16 – 30 yrs)
www.deletebloodcancer.org.uk (17 -55 yrs)
http://marrowdrives.org/bone_marrow_donor_programs.html

श्रीनिकको फेशबुक पेज
www.facebook.com/swabforshreenik
बोन म्यारो डोनेशन प्रक्रियाबारे जानकारीको लागि तलकाे भीडीयाेमा क्लिक गर्नुहाेला ।
[youtube]https://www.youtube.com/watch?v=tdfR2X43Gw4[/youtube]

विरामी छाेराेकाे बाबु नारायण खडकाकाे अाफ्नाे अपील(सम्पादक)

Dear All Nepalese Brothers and Sisters Namaskar,
After being diagnosed with Leukemia, my son Shreenik Jung Khadka (4yrs old) is struggling to find a matched donor for stem cells transplant. Being caucasian(white origin) gives 80% chance of finding the a match but ethnic minorities like us are massively under represented in the donor panel. Ethnicity plays a crucial role in finding a better match. Hence, I would like to appeal all Nepalese community to give it a consideration and register for stem cells donation.
You don’t have to leave the comfort of your home to be registered and checked. All it takes is a simple swap inside your mouth to register your DNA on the database. If its a match, you could be asked to donate and save a life.
Please register via http://www.deletebloodcancer.org.uk/en to get your free test kit via post.
Also, anyone who is pregnant and about to give birth, please consider donating the cord blood(taken from umbilical cord which is normally discarded), which is used to give miraculous cure to someone like my Son or even the same baby if they need in the future. You can ask your mid-wives for more info.
At the moment the following 10 hospitals have the facility to take cord blood.
a. Saint Mary’s, Manchester
b. King’s College Hospital, London
c. Leicester Royal Infirmary, Leicester
d. Leicester General Hospital, Leicester
The following six hospitals have dedicated team specialising in cord blood collection where you can donate your cord blood.
e. Barnet General Hospital, Barnet, EN5 3DJ
f. Northwick Park Hospital, Harrow, HA1 3UJ
g. Watford General Hospital, Wartford, WD18 OHB
h. University College Hospital, Euston Road, London, NW1 2BU
i. St George’s Hospital, Blackshaw Road, London, SW17 0QT
j. Luton and Dunstable Hospital, Lewsey Road, Luton, LU1 ODZ
The more people register to donate, the better the outlook for anyone else in need . Imagine the great feeling of being able to give someone a cure and a new life.
Regards,
N Khadka