अफर सीमित समयका लागि मात्र उपलब्ध
नेपाल प्रीमिएर लिग – सिजन २ – ‘फेस्टिभल अफ हिमालयाज ‘को उत्साह मनाउन, एलजी नेपालले आफ्नो प्रिमियम एलजी ओलेड टिभीमा विशेष मूल्य छुट अफर ल्याएको छ ।
यो सीमित समयको अफर नेपालभर उपलब्ध छ।
देशभर क्रिकेटप्रेमीहरू एक ठाउँमा जोडिँदै गर्दा, एलजी नेपालले विश्वकै अत्याधुनिक टेलिभिजन प्रविधिलाई अझ पहुँचयोग्य बनाउँदै घरमै स्टेडियम जस्तै अनुभव दिलाउने उद्देश्य लिएको छ । उत्कृष्ट चित्र स्पष्टता, जीवन्त रंग, र सिनेम्याटिक ध्वनिको संयोजनले एलजी ओलेड टिभी ले हरेक NPL क्षणलाई वास्तविक जस्तै बनाइदिन्छ।
फेस्टिभल अफ हिमालयाज- अब घरमै प्रिमियम दृश्य-अनुभूति
एलजी ओलेड टिभी ले उत्कृष्ट ‘immersive experience’लाई झनै सशक्त बनाएको छ,
जहाँ हरेक बाउन्ड्री, हरेक क्याच र NPL का हरेक रोमाञ्चक पल स्क्रिनभन्दा ठूलो जीवन्त अनुभव जस्तै महसुस हुन्छ ।
एलजी ओलेड लाई विश्वकै उत्कृष्ट बनाउने अत्याधुनिक प्रविधिहरू:
- α9 4K AI Processor Gen 8
- Dolby Vision® र Dolby Atmos®
- NVIDIA G-SYNC® र AMD FreeSync™
- webOS स्मार्ट प्लेटफर्म
यी शक्तिशाली प्रविधिहरूले क्रिकेट लाई झनै यथार्थ, र स्मूथ बनाउँदै NPL हेर्न सबैभन्दा उपयुक्त टिभी बनाउँछ।
विशेष मूल्य छूट सीमित अवधि, अपग्रेडको उत्कृष्ट अवसर
क्रिकेट सिजनलाई विशेष बनाउँदै, एलजीले ओलेड टिभी विशेष मूल्य-कटौती गरेको छ । यस अफरले प्रिमियम OLED प्रविधि चाहने नेपाली परिवारलाई आफ्नो ‘viewing experience’ अपग्रेड गर्न अधिक सहज बनाउनेछ।
एलजीका मार्केटिङ म्यानेजर मुकेश कुमार बैठा भन्छन्- ‘नेपाल प्रीमिएर लिग केवल क्रिकेट मात्र होइन- यो नेपाली भावना र गौरवबाट प्रेरित एउटा उत्सव हो। विश्वकै नं.१ ओलेड टिभी मा गरिएको यो विशेष मूल्य छुटमार्फत हामी चाहन्छौँ कि प्रत्येक फ्यानले आफ्नै घरमा बसेर सबैभन्दा उत्कृष्ट visual र sound technology सहित खेल हेर्न सकून् ।’
अफर देशभर उपलब्ध
यो सीमित समयको मूल्य-छूट नेपालभरका सबै आधिकारिक एलजी ब्राण्डसप तथा अधिकारिक इलेक्ट्रोनिक्स रिटेलरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
एलजी नेपाल बारेमा
करिब ४० वर्षदेखि नेपाली घर-परिवारको भरपर्दो साथी, एलजी नेपालले नवप्रवर्तनशील, भरपर्दो र प्रयोग-मैत्री प्रविधि प्रदान गर्दै आएको छ। घरायसी उपकरणदेखि अत्याधुनिक उपभोक्ता इलेक्ट्रोनिक्ससम्म, LG ‘Life’s Good’ भन्ने विश्वाससहित नेपाली उपभोक्ताको दैनिकीलाई अझ स्मार्ट, सहज र रमणीय बनाउँदै आएको छ। चौधरी ग्रुप अन्तर्गत सि. जी इलेक्ट्रोनिक्स ले एलजी का उत्पादनहरूको आधिकारिक वितरण, बिक्री, र ग्राहक सेवा प्रदान गर्छ। नेपालभर विभिन्न सहरहरूमा एलजी का शोरूम र अधिकृत डिलरहरू छन् साथै आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता राखेको छ।
(प्रयोजित)
प्रतिक्रिया