रोयल अल्बर्ट हलमा हुँदै गरेकाे नेपाली कार्यक्रमकाे टिकट पाइने ठाउँ

रोयल अल्बर्ट हलमा हुँदै गरेकाे नेपाली कार्यक्रमकाे टिकट पाइने ठाउँ


RoyalAlbertHallलन्डन । बेलायतको विश्व प्रसिद्ध रोयल अल्बर्ट हलमा पहिलो पटक हुन लागेको नेपाली सांगीतिक कार्यक्रमका लागि एक हप्ता मात्र बाँकी रहँदा टिकटहरु धमाधम बिक्री भइरहेको बताइएकाे छ । गोर्खा जिल्लाका भूकम्प पीडितहरुको सहयोगार्थ हेल्प नेपाल नेटवर्क यूकेले आउँदो जुन २८ तारिख आइतबार आयोजना गर्न लागेको कार्यक्रमको टिकट रोयल अल्बर्ट हलको फोन नं 0207 589 8212 मा फोन गरेर पनि किन्न सकिने अायाेजकहरूले बताउँदछन् । यसबाहेक यस लिंकमा गएर अनलाइन किन्न पनि सकिनेछ।
सो कार्यक्रममा नेपाली सांगीतिक जगतका चर्चित व्यक्तित्वहरु दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, दीपक थापा मगर, जेम्स प्रधान, सुजील कर्माचार्य, तुष्णा गुरुङ लगायतले सांगीतिक प्रस्तुति दिनेछन् ।
“रोयल अल्बर्टहलमा गर्न लागिएको यो कार्यक्रम सबै नेपालीहरुका लागि इज्जत र प्रतिष्ठाको विषय हो। सो सांगीतिक कार्यक्रममा प्रत्यक्ष सहभागी भर्इ भूकम्प पीडितहरुको आँशु पुछ्ने हौसला बढाइदिन हामी नेपाली समुदायका सबै सदस्य तथा संघ संस्थाहरुलाई अनुरोध हेल्प नेपाल नेटवर्क यूकेका सल्लाहकार सूर्य गुरुङले गरेकाछन् ।
टिकटका लागि निम्न स्थान र व्यक्तिहरूसँग सम्पर्क राख्न सकिने छ :
बुद्ध गुरुङ, गोर्खा प्यालेस, फार्नबरो 01252 511550
मन्जु गुरुङ राई, फार्नबरो 07428 765997
रमेश सराङकोटी, सो एसिया, क्याम्बर्ली 07578571478
शेर सुनार, भेटघाट रेष्टुरेण्ट, एल्डरशट, 07899 704899
सुवास गुरुङ, वेम्बली 07956 219 215
गणेश गुरुङ, वाचस्पति रेग्मी, निरमाया रोधीघर, अल्डरशट, 01252 317321
सवीना गुरुङ एभरेस्ट क्यास एण्ड क्यारी, मेडस्टोन 07931706855
पुनम गुरुङ तथा कमल गुरुङ बेजिङस्टोक 07733 413949
जीवन पाण्डे, एभरेष्ट कनेक्सन, आशफोर्ड 01233 650180
भीम महेन्द्र गुरुङ, स्वीण्डन 07815 031127
नव मल्ल, हिमालयन गोर्खा रेष्टुरेण्ट, डर्बी 01332 344333
गजेन कटुवाल, डार्टफोर्ड 07595667026
काठमाण्डु कर्नर, ग्रीनफोर्ड, 02088132755
बिनोद चिपालु, मिल्शा स्टोर, प्लमस्टिड 07852122020
एभरेष्ट स्टोर्स, प्लमस्टिड 02088547555
प्रसिद्ध प्रधान, हेल्प नेपाल नेटवर्क यूके 07916 330 864
कुलदिप प्रधान, हेल्प नेपाल नेटवर्क यूके 07984 148 943
ह्यारी गुरुङ, उलविच, लण्डन 07769 343 006
सचिन श्रेष्ठ, हेल्प नेपाल नेटवर्क यूके 07888 812312
प्रदिप पनेरु, हेल्प नेपाल नेटवर्क यूके 07791 170955
विपिन जोशी, मोर्टन 07941 531 166
थप जानकारीका लागि यहाँ क्लिक गर्नुहाेला ।