हिराधन रार्इबाट एनअारएनए यूकेकाे अध्यक्ष पदकाे दाबी

हिराधन रार्इबाट एनअारएनए यूकेकाे अध्यक्ष पदकाे दाबी


hiradhanलन्डन । अाज अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा एक भेला राखी अाफू अागामी सेप्टेम्बरमा एनअारएनए यूकेकाे नयाँ कार्यसमितिकाे लागि हुन गइरहेकाे चुनावमा अध्यक्ष पदकाे लागि सार्वजनिक रूपमा दाबी गरेका छन् । वर्तमान कार्य समितिमा उपाध्यक्ष रहृेका रार्इले संस्थामा भइरहेकाे असहजतालार्इ न्यून गरी एक बलियाे सामाजिक संस्थाकाे रूपमा गैरअावासीय नेपाली संघकाे बेलायत शाखाकाे जरूरत भएकाे भन्दै विगतमा देखिएका गल्तीहरूबाट पाठ लिएर संस्थालार्इ एकत्रित र विशाल बनाउने अाफ्नाे प्रतिवद्धता व्यक्त गरे ।
विगत केही हप्ताअगाडि व्यापक चर्चाममा रहेकाे एनअारएनए यूकेकाे अार्थिक हिनामिना र त्यसमाथि सार्वजनिक भएकाे कमल गुरूङ नेतृत्वकाे प्रतिवेदनलार्इ अाधार बनाएर अापफूले जिते। अाफ्नाे कार्यकालकाे छ महिनाभित्र नै सत्यतथ्य बाहिर ल्याउने र साे गर्न नसके राजीनामा दिने भन्ने अाफ्नाे घाेषणा पत्रमा समेत जनाएका छन् ।
तस्वीरः रञ्जित बस्नेत