लण्डन । अर्काे महिना अर्थात्, सेप्टेम्बरकाे १३ तारिख, गैरअावासीय नेपाली संघ बेलायतकाे छैठाैं महाअधिवेशनका लागि केहीअगाडि मतदाताहरूकाे नामावली प्रकाशित गरेकाे र त्यसमा प्रकृया तथा कागज नमिलेकाेले केही अस्वीकृत तथा केही अनुसन्धनात्मक रहेकाेमा भर्खरै अन्तिम नामावली प्रकाशित गरेकाे छ । गैर आवासिय नेपाली संघको आसन्न निर्वाचन १३ सेप्टेम्बर २०१५ को प्रयोजनको लागि पूर्ब प्रकाशित साेही निर्वाचन कार्यतालिका अनुसार हिजाे २८ अगष्ट २०१५ शुक्रबार अपरान्ह १८०० बजे अन्तिम मतदाता नामावली प्रकाशित गरिएकोबारे सम्बन्धित सबैलाई संस्थाले सूचित गरेकाे छ ।
नामावलीकाे पूर्ण विवरण हेर्न तलकाे तस्वीरमा क्लिक गर्नुहाेस् ।

NRN UK Electoral List 2015 – Complete List – 185528082015 (1)
प्रतिक्रिया