जापानको सिकन टनेल नामक साढे चौध किलोमिटर लामो रेलवे सुरुङलाई उछिन्दै स्विट्जरल्यान्डको ‘नेट गटहार्ड बेस टनेल’ विश्वकै सबभन्दा लामो रेलवे सुरुङ बनेको छ । ३५ किलोमिटर लामो उक्त सुरुङमार्ग आगामी १ जुन २०१६ देखि यात्रुहरूका लागि खोलिँदै छ । उक्त सुरुङमार्ग चालू भएपछि स्विट्जरल्यान्डको जुरिचदेखि इटलीको मिलानसम्मको यात्रा–दूरी केवल दुई घन्टा ५० मिनेटमा छोटिनेछ । उक्त महत्वाकाङ्क्षी परियोजनाको काम २० वर्षअघि सुरु गरिएको थियो भने ६ बिलियन डलर खर्च लागेको सो सुरुङमार्ग निर्माणमा दुई हजार कामदार निरन्तर खटिएका थिए ।
Navin
प्रतिक्रिया