यिनको योगाको जताततै प्रशंसा

यिनको योगाको जताततै प्रशंसा


Yoga Ramailo 1

३४ वर्षीया रुसी महिला मरिना वावचेम्को तीन बच्चाकी आमा हुन्, तर उनको हट योगाले इन्टरनेटमा धुम मच्चाएको छ । योगा गर्दै गरेका मरिनाका विभिन्न पोजका तस्बिर एवम् भिडिओ हेर्दा आश्चर्य नमान्ने कोही छैनन् । योगाकी इन्स्ट्रक्टरसमेत रहेकी उनको लचकदार शरीरको प्रशंसा गर्नेहरूको सङ्ख्या दिनहुँ बढिरहेको छ ।