सित्तैमा आइफोन पाउन युवती नाङ्गै

सित्तैमा आइफोन पाउन युवती नाङ्गै


i phone

त्यसो त विश्वमा आइफोनको क्रेज घट्दो छ, तर एक युवतीले चाहिँ सित्तैमा आइफोन हासिल गर्नकै लागि आफूलाई सर्वाङ्ग नङ्ग्याएकी छिन् । सोनिया नामकी ती रुसी युवतीलाई दिमित्री शिलाव नामक एक ब्लगरले आफ्नो व्यवसाय प्रवद्र्धनका लागि आइफोन फाइभ दिएर युवतीको नाङ्गो तस्बिर खिच्ने स्किम दिएका थिए । आफ्नो एन्ड्रोएड फोनबाट दिक्क भएकी १८ वर्षीया सोनिया त्यसका लागि तयार भएकी थिइन् । तर, सडकमै उभिएर फोटो खिच्नुपर्ने सर्तचाहिँ उनले मानिनन् । नाङ्गो तस्बिर खिचाउनुअघि सोनियाले तेलले पूरै शरीर मालिस गरेको प्रसङ्गसहित उक्त फोटो यतिबेला भाइरल बन्न पुगेको छ ।