प्रधानन्यायाधीश पराजुलीको नाम अनुमोदन

प्रधानन्यायाधीश पराजुलीको नाम अनुमोदन


संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशका लागि प्रस्तावित गोपाल पराजुलीको नाम अनुमोदन गरेको छ । समितिको आइतबार बसेको बैठकले सुनुवाईपछि पराजुलीको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो । पराजुलीविरुद्ध समितिमा कुनै उजुरी परेको थिएन ।

समितिमा ३९ वटा योजना पेश गरेका उनले मुस्कानसहितको सेवा सुरु गर्ने बताएका छन् । प्रधानन्यायाधी पराजुलीको आज संसदीय सुनुवाइ भइरहेको छ। सुनुवाइ जारी रहदा सांसदहरुले भने भावी प्रधानन्यायाधिशलाई प्रश्न गरेका थिए । विशेषगरी नेकपा एमालेका संसाद्हरुले भरतपुरको मुद्दा कहिले सकिन्छ भनेर प्रश्न गरेका थिए ।