अखिल (क्रान्तिकारी)का उम्मेदवारबीच तीव्र प्रतिष्पर्धा

अखिल (क्रान्तिकारी)का उम्मेदवारबीच तीव्र प्रतिष्पर्धा


अखिल (क्रान्तिकारी)कोे निर्वाचन मतगणनाको पछिल्लो परिणामअनुसार अध्यक्षका दाबेदार अनिल शर्मा प्रतिष्पर्धी रञ्जित तामाङभन्दा १२ मतले अगाडि देखिएका छन् । अहिलेसम्म गणना भएको हजार मतमा शर्मालाई ४ सय ६३ र तामाङलाई ४ सय ५१ मत प्राप्त भएको छ । दुई उम्मेदवारबीच तीव्र प्रतिष्पर्धा देखिएको छ ।