काठमाडौंको आकाशमा अचानक यस्तो देखियो

काठमाडौंको आकाशमा अचानक यस्तो देखियो


काठमाडौंको आकाशमा मंगलबार अचानक सेनाको हेलिकप्टरमा दश जना मान्छे झुण्डाइएर उडाइरहेको देखिएको छ ।

उक्त दृश्य घटना र विचारका फोटो पत्रकार प्रविण श्रेष्ठले कैद गरेका छन् । सेनाका अनुसार असोज ३ मा संविधान दिवसका अवसरमा सेनाले देखाउने विभिन्न अभ्यासको तयारी स्वरुप सेनाले तयारी गरेको बुझिएको छ ।