भक्तपुर मालपोत सुचारु

भक्तपुर मालपोत सुचारु


भक्तपुर मालपोत कार्यालयका प्रमुख कृष्णप्रसाद जोशीलाई हातपात गर्ने व्यक्तिलाई आवश्यक कानुनी कारवाही गरिने विषयमा सहमति भएपछि मालपोत कार्यालय सामान्य अवस्थामा फर्किउको छ । आफ्ना हाकिममाथि कार्यकक्षमै आक्रमण भएपछि कर्मचारीहरुले काम ठप्प पारेका थिए । सेवाग्राहीको काम नै ठप्प भएपछि भक्तपुर जिल्लाका सिडिओ वार्ता गरी सहमति जुटाउन आफै खटिएका थिए ।